संक्षिप्त परिचय

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक ८७ वटा गा.वि.स. र ५ वटा
नगरपालिकालाई पुर्नसंरचना गरी हाल निर्मित ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका
सहित १३ वटा स्थानीय तहमध्येे  पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती
गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल
गाउँपालिका भित्रको ९९.५४ वर्ग कि.मि. क्षेत्रफल रहेको  चौंरीदेउराली
गाउँपालिका भित्र ०६८ को जनगणना अनुसार ४६६४ घरपरिवारमा २०८२९ जनसंख्या